टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न
पोखरा, १९ वैशाख(रासस) : ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा आज सम्पन्न भएको छ ।साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध […]