पोखरा २४ कास्कीकोटमा नेकपा (एमाले) बाट रामचन्द्र थापाको अध्यक्षमा उम्मेदवारी
बैशाख १२ पोखरा: साविक कास्कीकोट -७ मा जन्म भएका रामचन्द्र थापा । बाणिज्य शास्त्रमा स्नातक हासिल गरेका छन् । भारतको कलकत्ताबाट मार्केटिङ्ग एम वी ए गरेका बैकिङ्ग क्षेत्रका विज्ञ, एवं कुशल व्यवस्थापक थापा सामाजिक क्षेत्रमा […]