पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त ।
पोखरा जेष्ठ ९ मंगलवार | होटल द कान्तिपुर पोखराका सञ्चालक एवं पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ उपत्यका नगर विकास समितिको २१औं अध्यक्षमा नियुक्त हुनु भएको छ । पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष एवं सल्लाहकार, पोखरा पर्यटन […]