August 9, 2022

घटाइएको फेवा मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

June 27, 2022 Rohit Basnet 0

पोखरा  । पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले तोकेको फेवाताल लगायत यहाँका ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतको आदेश विपरित महानगरले घटाएर तोकेको मापदण्ड खारेजी गर्न माग गर्दै […]

बरीष्ठ पर्यटन व्यवसायी पराजुली दम्पत्तिद्वारा वैवाहिक वर्षगाँठका अवसरमा विद्यालयमा अक्षयकोष

June 27, 2022 Rohit Basnet 0

असार १३ पोखरा : पोखराका बरीष्ठ पर्यटन व्यवसायी भरतराज पराजुली तथा महिला पर्यटन व्यवसायी मञ्चका संथापक अध्यक्ष जमुना पराजुली पहारीले आफ्नो २५औं बैवाहीक बर्ष गाँठको अवसरमा आफुले शिक्षा हासिल गरेको विधालय श्री ताल बाराही माध्यमिक […]

असारे रोपाइँ महोत्सव

June 18, 2022 Rohit Basnet 0

असार ४ पोखरा  :  पोखराको हेम्जामा यही असार १५ गते असारे रोपाइँ महोत्सव २०७९ हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजना तथा देविस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७औँ असारे रोपाइँ महोत्सव गर्न लागेको परिषदका […]

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

June 15, 2022 Rohit Basnet 0

असार १  पोखरा : चालु आर्थिक  वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षको […]

सुचनाको हकका लागि वडा सञ्जाल ६ ले जनप्रतिनिधि लाई ६ बुँदे ध्यानाकर्षण बुझाएयो ।

June 9, 2022 Rohit Basnet 0

पोखरा २६ जेष्ठ :  पर्यटकीय नगरी लेकसाईड पोखरा वडा नं ६ लाई व्यवस्थीत वडा बनाउन पर्यटन बिकास संगसगै नागरिकका समस्या समाधानका मुख्य ६ बुँदे ध्यानाकर्षण पत्र वडा जनप्रतिनिधि लाई सुचनाको हक का लागि वडा सञ्जाल […]

अंशवण्डा र नामसारी शुल्क सम्वन्धी मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

June 8, 2022 Rohit Basnet 0

अंशवण्डा र नामसारी शुल्क सम्वन्धी विषयलाई लिएर पाेखराकाे एक समूहले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेललाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । पाेखरामा रहेका विभिन्न राजनीतिक दल, विभिन्न पेसा व्यवसाय गर्ने व्यक्तिहरु, सामाजिक अभियान्ता तथा संघ संस्थामा आवद्व […]