August 19, 2022

अर्घाखाँची पोखरा सम्पर्क समाजले वृद्धाश्रमलाई खाद्यन्न सहयोग

August 28, 2021 Rohit Basnet 0

रोहीत वस्नेत: भाद्र १२ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा महानगरपालिका ३२ लामेहायल स्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धावृद्धहरुलाई खाद्यन्न सहयोग गरेको छ । अर्घाखाँची पोखरा समाजका अध्यक्ष चेतनारायण पाण्डेको नेतृत्वमा समाजका अरु सदस्यहरुको समेत उपस्थिती […]

पोखराका दर्जन पर्यटन व्यवसायी कांग्रेसमा प्रवेश

August 27, 2021 Rohit Basnet 0

भाद्र ११ पोखरा : पोखरामा चर्चित पर्यटन व्यवसायी तथा पूर्व उपमेयर गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पोखराको भावी मेयरको रुपमा हेरिएको छ । यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईका साथै […]

किन भासिन्छ पोखरा ?

August 23, 2021 Rohit Basnet 0

रोहीत वस्नेत : भाद्र ७ पोखरा : पोखराको महेन्द्रपुल स्थित गरिमा विकास बैंक अगाडी ठुलो बर्साद र भेलपानी सँगै एकाएक जमिन भासियो । पोखरामा बर्सेनि जमिन भाँसिरहन्छ तर सानो तिनो भ्वाङ पर्ने हुनाले खास चर्चाको […]

५ हजार पर्यटन मजदुरलाई अस्थायी रोजगारीको कार्यक्रम

August 19, 2021 Rohit Basnet 0

 भदौ, ३ काठमाडौं : कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा रोजगारी गुमाएका पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिन एक परियोजना संचालन गरिने भएको छ । पर्यटन क्षेत्रमा कार्यरत करीव ५ हजार मजदुरलाई अस्थायी प्रकृतिको […]

पर्यटन पुनरुत्थानको पहिलो पाइला भी-टु-भी टुरिजम : बन्नसक्छ

August 18, 2021 Rohit Basnet 0

भाद्र २ पोखरा : कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र अब सुरक्षाका उपाय अपनाउँदै र अंगाल्दै चलायमान बनाउन खोजिनु पर्छ । सुरुवाती दिनमा शतप्रतिशत रहेको कोभिड- ९ बारेको मानसिक […]

माछा जनकपुरको नाम फेवातालको

August 15, 2021 Rohit Basnet 0

साउन ३१ पोखरा : जनकपुरको माछालाइ फेवातालको भन्दै बिक्री गर्नेलाई कारवाही गर्न माग गरेका छन् । हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेड पोखरा—१८ खपौदीले कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा जनकपुरको […]

महिला पर्यटन व्यवसायी मञ्चको चौथो बार्षिक उत्सब : आरोग्य आश्रमलाई सहयोग

August 14, 2021 Rohit Basnet 0

साउन ३० पोखरा: पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले चौथो बार्षिक उत्सबको अवसरमा पोखरा आरोग्य आश्रमलाई सहयोग गरेको छ । शुक्रबार ओटेफको टोली पोखरा १५ टुटुगां स्थित आश्रममा पुगेर खाद्यान्न सामग्री सहयोग गरेको हो […]

२० हजार पर्यटनकर्मीलाई जम्मा २५ सय खोप

August 13, 2021 Rohit Basnet 0

साउन २९ पोखरा : पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध संघ संस्था लगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताको आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको बरीष्ठ पर्यटन व्यवसायी भरतराज पराजुलीले जानकारी दिनुभयो । […]

पर्यटन मजदुरले बुझायो प्रदेश सरकारलाई ज्ञापन पत्र

August 13, 2021 Rohit Basnet 0

साउन २९ पोखरा : पर्यटन मजदुरलाई सरकारले बेवास्ता गरेको भन्दै अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघ गण्डकी प्रदेशले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मजदुरहरु बराम्बार राज्य बाट उपेक्षित हुनुपरेको भन्दै अखिल नेपाल […]

पर्यटन लक्षित खोप कार्यक्रम छिटै : मन्त्री शर्मा

August 9, 2021 Rohit Basnet 0

साउन २५ पोखरा, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिन भित्रमा नै कोभिड १९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाइने बताएका छन् । पर्यटनको वर्तमान अवस्था […]

1 2