August 19, 2022

‘खिमलाल पहारीको’ अभियान : महामारीमा खाद्य सामाग्री वितरण

June 23, 2021 Rohit Basnet 0

असार ९ पोखरा: पोखरा ६ बैदाम निवासी खिमलाल पहारीले विश्वलाई आक्रान्त बनाइरहेको कोरोना महामारिका कारण आर्थिक स्रोतले कमजोर बनिरहेका बैदाम वरपरका आर्थिक कमजोरिले ग्रसित परिवारलाई खाद्य सामाग्री वितरण गर्न मुख्य पहलकदमी गर्दै अभियान सुचारु गरिरहेका […]

चाइनिज पत्रकार द्धारा मजदुरलाई राहत वितरण

June 21, 2021 Rohit Basnet 0

रोहीत वस्नेतअसार ७ पोखरा : बषौं देखि प्यारालाइसिसबाट ग्रसित रहेको परिवार तथा विभिन्न क्षेत्रबाट पोखरामा आएर दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्ने घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई चाइनिज पत्रकार Mr. Wang र […]

कास्कीमा असार १५ सम्म निषेधाज्ञा निजी सवारी जोर विजोर ।

June 20, 2021 Rohit Basnet 0

असार ६ पोखरा : कास्की जिल्लामा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यलय कास्कीले आइतबार साँझ आदेश जारी गर्दै असार १५ गतेसम्म निषेधाज्ञा थप गरेको हो । सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी […]

पर्यटन क्षेत्रलाई खोपको व्यवस्था गर्न माग

June 19, 2021 Rohit Basnet 0

असार ४ पोखरा: कोरोना महामारीका पहिलो र दोस्रो चरणको महामारीको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै पर्यटन क्षेत्रको अग्रपंक्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न पोखरा पर्यटन परिषद् आवद्ध संघसंस्थाले माग गरेका छन् । पर्यटन […]

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

June 14, 2021 Rohit Basnet 0

जेठ ३१ पोखरा माननीय सभामुख महोदय,माननीय सदस्यहरु, कोभिड-१९ ले ग्रसित बनाएको स्वास्थ्य अवस्था, अस्तव्यस्त बन्न पुगेको उत्पादन, वितरण र सेवा तथा अलमलिएका शिक्षा लगायतका सामाजिक सेवाहरूमा देखिएका चुनौतिहरु सामना गर्न जुटिरहेको अवस्थामा गण्डकी प्रदेश सरकारको […]

कृष्णचन्द्र नेपाली पोखरेल : शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

June 12, 2021 Rohit Basnet 0

जेठ २९ पोखरा: कर्मशील कृष्णचन्द्र : शिक्षक, वकिल हुँदै मुख्यमन्त्रीबाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा […]

मृगौला तथा क्यानसर पिडितलाई बरीष्ठ पर्यटन व्यवसायी भरत पराजुलीको राहत

June 10, 2021 Rohit Basnet 0

जेठ २७ पोखरा : पोखरा महानगरपालिका वडा नं.६ मूलथोक बस्ने मुगौला पिडित, क्यानसर पिडित तथा दैनिक ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई बरीष्ठ पर्यटन व्यवसायी तथा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष […]

कमजोर अवस्थाका डुङ्गा चालकलाई : राहत वितरण

June 4, 2021 Rohit Basnet 0

जेष्ठ २१ पेखरा : कोरोना सङ्क्रमणको कारण “लामो समय भयो, निषेधाज्ञा छ काम गरेर छाक टार्न समस्या छ । यस्तोमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङ्गको संयुक्त सहयोगमा […]