August 19, 2022

कोरोना महामारिमा पनि रक्तदान सम्पन्न

August 30, 2020 Rohit Basnet 0

रोहीत वस्नेत भाद्र १४ पोखरा रक्तदान गरी गरौं जीवनदान ! दानमा दान, महादान रक्तदान !!सम्भवतः देशका जुनसुकै क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यो शब्द सुनिन्छ। रक्तदान कार्यक्रममा निरन्तर रुपमा यो सुनिन थालेको आज १४ वर्ष भइसकेको […]

भाद्र १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान

August 30, 2020 Rohit Basnet 0

भाद्र १३ काठमाडौं: सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । त्यसअनुसार दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान हुनेछन् । यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा […]

पहिले डलर गन्ने,अहिले बारी खन्ने पर्यटन व्यवसायीमा अदृष्य पिडा

August 30, 2020 Rohit Basnet 0

रोहीत वस्नेतभाद्र १३ पोखरा : पहिले पर्यटन ब्यवसायी डलर गन्ने ! अहिले पर्यटन ब्यवसायी बारी खन्ने !! (वरिष्ठ पर्यटन व्यवसायी बासु त्रिपाठी) कस्तो समयको खेल सुन्दा रमाईलो र ठट्टा लागे पनि , यो भनाईमा पर्यटन […]

कास्कीमा निषेधाज्ञा थप ५ दिन : हार्डवेयर र बैंक खुल्ने

August 23, 2020 Rohit Basnet 0

भाद्र ७ पोखरा: जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले कास्कीमा निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने […]

कास्कीमा निषेधाज्ञा (निर्णयसहित)

August 18, 2020 Rohit Basnet 0

खाद्यान्य, फलफुल, तरकारी, माछा, मासु तथा डेरी जन्य पसल विहान ५ देखि ८ बजे सम्म र बेलुका ५ देखि ७ बजे सम्म सञ्चालन गर्न पाउने । भाद्र २ पोखरा: पोखरामा कोरोनाको फैलिएपछि कास्की जिल्लाभर मंगलबार […]

गण्डकी प्रदेशमा मंगलबार रातिदेखि निषेधाज्ञा

August 17, 2020 Rohit Basnet 0

गण्डकी प्रदेशमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । के के बन्द गर्ने र के के खुल्ला गर्ने भन्ने कुरा तयारी गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा […]

कोरोना भाइरस चेतना मुलक ब्यानर सार्वजनिक : सुचनाको हकका लागि राष्ट्रिय संजाल पोखरा, वडा नंं ६,बैदाम

August 14, 2020 Rohit Basnet 0

रोहीत वस्नेत साउन ३० पोखरा : सुचनाको हकका लागि राष्ट्रिय सन्जाल, पोखरा-६ द्वारा बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा चेतना मुलक ब्यानरहरु सार्वजनिक गरेको छ । लेकसाइडका भिड्भाड हुने सार्वजनिक ठाउँ खानेपानी धारा, चोक, चौतारीहरुमा, […]

वार्षिकोत्सवको अवसरमा मजदुरलाई राहतः महिला पर्यटन व्यवसायी

August 13, 2020 Rohit Basnet 0

साउन २९ पोखरा : लकडाउन खुले पनि पर्यटन क्षेत्र सुनसान छ । पर्यटकीय क्षेत्रका सवै खाले व्यापारमा मन्दी छ । यति बेला पर्यटनक्षेत्रका ९० प्रतिशत मजदुरहरु भोक भोकै रहेको अवस्था छ । कोभिड-१९, ले पर्यटन […]

निजी खर्चमा बाटोको खाल्टा पुर्दै बाराही ग्रुप

August 11, 2020 Rohit Basnet 0

साउन २७ पोखरा: पोखराको पर्यटकीय क्षेत्र लेकसाइड जोड्ने सडकमा महिनौंदेखि खाल्टैखाल्टा परेका हुन्छन् । सडकमा खाल्टा परेको महिनौ सम्म महानगरपालिकाले सडकका खाल्टा पुर्न चासो नदेखाएपछि पोखराका पर्यटन क्षेत्रको व्यवसायीक बाराही ग्रुपले निजी खर्चमा लेकसाइड क्षेत्रका […]

1 2