August 19, 2022

पर्यटकद्धारा भिसाको म्याद थप गरी दिन सरकारसँग माग

July 28, 2020 Rohit Basnet 0

असार १३ पोखरा: कोरोना भाइरसको कारण विश्वका धेरै मुलुकमा लकडाउन हुँदा नेपाल भ्रमणमा आएका केही पर्यटकहरु नेपालमै रोकिएका छन । पोखरामा रहेका पर्यटकहरुले आफ्नो भिसाको म्याद थप गर्न सरकार सँग माग गरेका छन् । पोखरामा […]

कोरोनाबाट लेकसाईडमा रेस्टुरेन्ट व्यवसायी चिनियाँ नागरिकको मृत्यु

July 22, 2020 Rohit Basnet 0

साउन ७ पोखरा: पोखराको लेकसाइड गौरीघाट दरवारमार्गमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी चिनियाँ महिलाको बुधबार कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी ४६ वर्षीया चिनियाँ नागरिक साउन २ […]

१२० दिन लामो लकडाउन सकियो

July 21, 2020 Rohit Basnet 0

साउन ६ पोखरा: १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस […]

गण्डकी प्रदेशका पर्यटन मन्त्री चढ्न थाले इलेक्ट्रिक कार

July 20, 2020 Rohit Basnet 0

साउन ५ पोखरा: गण्डकी प्रदेशमा पहिलो पटक सरकारीतवरमा इलेक्ट्रिक कार खरिद गरिएको छ । उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले खरिद गरेको कार मन्त्री विकास लम्साल आइतबार देखि उक्त कार चढ्न शुरु गर्नुभएको छ । […]

कोरोना संकटबाट अतिप्रभावित पर्यटन क्षेत्रलाइ मौद्रिक नीति

July 18, 2020 Rohit Basnet 0

साउन ३ पोखरा: कोरोनाबाट अतिप्रभावित होटेल, पर्यटन तथा हवाईसहित यातायात क्षेत्रलाई समेत मौद्रिक नीतिले सम्बोधनको प्रयास गरेको छ । खासगरी बजेटमा उल्लेख कतिपय सहुलियत र कोष स्थापनाका कार्यक्रममार्फत मौद्रिक नीतिमा यी क्षेत्रलाई सम्बोधनको प्रयास गरिएको […]

पोखरामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, १० जना घाइते

July 10, 2020 Rohit Basnet 0

असार २६ पोखरा: अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको […]

बरिष्ठ पर्यटन व्यवसायी कँडेल दम्पत्तीद्वारा व्यवसायीलाई राहतस्वरुप घरभाडा मिनाहा

July 9, 2020 Rohit Basnet 0

असार २५ पोखरा: नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइड कोरोनाका कारण तहस नहस भएको अवस्थामा भ्रमण बर्ष २०२० गण्डकीका सह-संयोजक तथा समाजसेवी बरिष्ठ पर्यटन ब्यवसायी अग्नी कँडेल तथा नर्मला कडेल (दम्पतीले) पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका […]

ट्याक्सी सहित छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

July 9, 2020 Rohit Basnet 0

असार २५ पोखरा: सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । […]

पर्यटन व्यवसायीहरु दुई वर्ष किस्ता तिर्न नसक्ने घोषणा

July 8, 2020 Rohit Basnet 0

असार २४ पोखरा: गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको करिब तीन खर्ब रुपैयाँ लगानी भएको अनुमान छ । त्यसमध्ये ७५ अर्ब पर्यटन क्षेत्रमा गएको प्रदेश सरकार र पर्यटन व्यवसायीको अनुमान छ ।कोभिड– १९ महामारीपछि पर्यटन […]

होटलसंघद्वारा गभर्नरको ध्यानाकर्षण

July 8, 2020 Rohit Basnet 0

पोखरा, २४ असार : कर्जा र साँवाको ब्याज भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट चर्को दवाव परेपछि पश्चिमाञ्चल होटल संघ पोखराले विषम परिस्थितिलाई ख्याल गर्दै आबश्यक समन्वय गरिदिन अनुरोधसहित बुधबार नेपाल राष्ट्र बैंकलाई एक ज्ञापनपत्र […]

1 2