August 19, 2022

कोरोना संक्रमितसँगै आएका पोखराका २ जना महानगरको क्वारेन्टाइनमा

May 31, 2020 Rohit Basnet 0

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बेपत्ता भनेका व्यक्तिहरु पाेखरा महानगपालिकाकाे क्वारेन्टाइनमा रहेकाे पाइएकाे छ । पाेखरा महानगरले आइतबार साँझ विज्ञप्ति निकालेर उनीहरु पाेखराकै क्वारेन्टाइनमा रहेकाे बताएकाे हाे । भैरहवाबाट एउटै बसमा आएकामध्ये म्याग्दीकाे मालिकाका १ जनामा काेराेना […]

थपिए १६६ जना : कोरोना संक्रमितसँगै आएका पोखराका २ जना सम्पर्कविहीन

May 31, 2020 Rohit Basnet 0

जेष्ठ १८ पोखरा: पछिल्लो २४ घण्टामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप एक सय ६६ […]

लकडाउन जेठ ३२ सम्म मोडालिटी हेरफेर हुनसक्ने

May 30, 2020 Rohit Basnet 0

जेष्ठ १७ काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी […]

थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१

May 30, 2020 Rohit Basnet 0

जेष्ठ १७ पोखरा: पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको […]

हालसम्मकै बढी कोरोना संक्रमित १७० जना,जम्मा संख्या १२१२

May 29, 2020 Rohit Basnet 0

जेष्ठ १६ पोखरा: नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ […]

भारतबाट फर्किँदा सीमानामै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना पुष्टि !

May 28, 2020 Rohit Basnet 0

जेष्ठ १५ अर्घाखाँची: भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक […]

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण

May 28, 2020 Rohit Basnet 0

जेष्ठ १५ पोखरा: नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार९आज० देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो। यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या […]

पहिलोपटक एकैदिन ११४ संक्रमित संख्या ८८६

May 27, 2020 Rohit Basnet 0

जेष्ठ १४ पोखरा: नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ११४ पुगेको छ।  बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि […]

थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२

May 26, 2020 Rohit Basnet 0

जेष्ठ १३ पोखरा: नेपालमा एकैदिन ९० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए। राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा […]

स्याङ्जामा पनि कोरोनो आयो

May 26, 2020 Rohit Basnet 0

जेष्ठ १३ पोखरा: स्याङ्जामा पहिलोपटक कोरोनो संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश सभाका सदस्यद्वय भगवतप्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले म‌ंगलबारको प्रदेश सभाको बैठकमा उक्त जानकारी गराएका हुन् । भारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका २ जनामा […]

1 2 3 8