नेपाल भ्रमण वर्ष २०२० को पहिलो गाँसमै ढुंगा
दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको लागी केरला राज्य सरकारले क्षतिपूर्ति माग माघ १४ पोखरा : काठमाडौंबाट ८० किलोमिटर दक्षिण–पश्चिममा निकै रमणीय स्थानमा रहेको मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एक रिसोर्टमा एउटै कोठाभित्र […]