तालवाराही सन्ध्याकालिन माहाआरतीको १ बर्ष पुरा
रोहीत वस्नेतअसोज १२ पोखरा : पर्यटकीय राजधानी तथा सात तालको बगैचा एवंम् श्वेत हिमश्रृखलाको काखमा रहेको सुन्दर नगरी पोखरा तेसमाथी पनि आन्तरीक तथा वाह्य पर्यटकको प्रचुर सम्भावना रहेको स्थान फेवातालको किनारमा धार्मिक तथा संस्कृतिक प्रवद्धनमा […]