August 19, 2022

पर्यटन यातयात व्यवसायी संघ गण्डकी प्रदेशमा पुन : बोबरजंग गुरुङ

August 31, 2019 Rohit Basnet 0

भाद्र १३ पोखरा : नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभा तथा प्रथम अधिवेशनबाट पुनः बोबरजंग गुरुङ अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् । जसको प्रथम उपाध्यक्षमा […]

फेवातालमा केही व्यत्तिहरुको नाममा लालपूर्जा भए तत्काल लालपूर्जा सरकारलाई बुझाउन आग्रह : मन्त्री योगश भट्टराई

August 28, 2019 Rohit Basnet 0

भाद्र ११ पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दुइ चार पैसाको लोभमा फेवातालको किनारमा ठुला ठुला विल्डीङ्ग नवनाउन आग्रह गर्दै फेवाताल मुनि केही व्यत्तिहरुको नाममा लालपूर्जा भए तत्काल लालपूर्जा सरकारलाई बुझाउन […]

डीएसपीले झपार्दा पर्यटन व्यवसायी चुप

August 24, 2019 Rohit Basnet 0

पोखरा, ५ भदौ पट्यारलाग्दो कार्यक्रममा सात जना बोलेपछि आठौं नम्बरमा उनको पालो आयो । रेवान पोखराको २५ औं वार्षिक साधारण सभा लेखिएको ब्यानर मुन्तिर उभिएर उनी बोल्न थाले । ‘म लामो बोल्दिनँ, ३ मिनेटभित्रमै आफ्ना […]

पत्रकार शालिकराम आत्महत्या प्रकरण विवाहेतर सम्बन्धको भित्री पाटो

August 24, 2019 Rohit Basnet 0

अस्मिता र शालिकरामबीचको सम्बन्धका नयाँ तथ्य फेला परेका छन् भाद्र ७ काठमाडौं : ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्ज स्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बन्दै गएपछि साउन पहिलो साता […]

आईजीपी खनालले पत्रकार रवि लामिछानेलाई भेटे

August 23, 2019 Rohit Basnet 0

काभाद्र ५ चितवन : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता […]

सामुदायिक सेवा केन्द्र बैदामको तीज महोत्सव

August 22, 2019 Rohit Basnet 0

भाद्र ५ पोखरा ः सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १४ औं तीज सांस्कृतिक महोत्सव तयारी गरिएको छ । सामाजिक विकृति–विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले तीज गीज […]

फेवा डुङ्गा व्यवसायी संगठनमा पुन: बुद्धि बहादुर नेपाली

August 22, 2019 Rohit Basnet 0

भाद्र ४ पोखरा : फेवा डुङ्गा व्यवसायी संगठन पोखराले नयाँ नेतृत्व चयन गरेको छ । २६औं साधारण सभा तथा १३औं अबिधेशनबाट बुद्धि बहादुर नेपाली अध्यक्ष पदमा सर्वसमत चयन भएका छन् । तेसै गरी प्रथम उपाध्यक्षमा […]

ट्रकको ठक्करबाट भारतीय नागरीकको मृत्यु

August 21, 2019 Rohit Basnet 0

भाद्र ४ पोखरा : पोखराको जिरोकिलोमिटरमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो पौने ३ बजे लु १ ख ७९९० नम्बरको ट्रकले साइकलमा सवार भारतीय नागरिक रफिक खाँनलाई ठक्ककर दिएको थियो । […]

‘फेक न्यूज’ कमाइ खाने भाँडो बन्दै सामाजिक सञ्जाल : जनता उत्तेजनाको शिकार

August 20, 2019 Rohit Basnet 0

भाद्र ३ पोखरा : आजभोली केही दिनयता गाउँका कुना कुनामा रवि लामीछाने, शहरका गल्लीहरुमा रवि लामीछाने, सानातिना पसल तथा भट्टीहरुमा समेत रवि लामीछाने, सामाजिक सञ्जाल फेसबुक वालहरु र यूट्युबर रवि लामिछानेमय भएको छ । सामाजिक […]

पर्यटकीय केन्द्र लेकसाइड २४ सै घण्टा खुल्छ – आईजी खनाल

August 20, 2019 Rohit Basnet 0

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखरा पर्यटकीय केन्द्र लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिने बताएका छन् । उनले राति अबेरसम्म व्यवसाय खोलिँदा सुरक्षा दिन प्रहरी सक्षम छ, तर व्यवसायहरुले कुन व्यवसाय कसरी संचालन गर्ने […]

1 2 3