योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त
साउन १५, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका […]