August 19, 2022

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

July 31, 2019 Rohit Basnet 0

साउन १५, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका […]

सडकमा प्लास्टिक टिप्नेदेखि भारी बोक्नेसम्मले प्यान नम्बर

July 29, 2019 Rohit Basnet 0

मजदुरले दिनभरी दिनभरी कमाएको १ हजार रुपैयाँ लिन कुन बैंकमा लाइन बस्न जाओस । साउन १३ पोखरा : एक व्यक्ति एक स्थायी लेखा नम्बर’ नेपालमा व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर ९प्यान० […]

मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

July 29, 2019 Rohit Basnet 0

साउन १३ पोखरा : मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाँउपालिका १ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भारत हैदराबाद घर भएका वर्ष ६३ को प्रशन्न […]

तीन लाख पर्यटक पोखरामा

July 28, 2019 Rohit Basnet 0

साउन १२ पोखरा: गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संकलन गरेको तथ्याङअनुसार पोखरामा ०७५र०७६ मा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक गण्डकी प्रदेशमा आएको उद्योग, पर्यटन, वन तथा […]

होटल संघद्वारा हवाई सम्झौताको स्वागत

July 28, 2019 Rohit Basnet 0

साउन १२ पोखरा: नेपाल र चीन बीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । चीनका १५ विमानस्थलमा नेपाली विमान सेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले […]

गण्डकीका सांसदलाई सुनको लोगो

July 27, 2019 Rohit Basnet 0

साउन ११ पोखरा : गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ । […]

अव पोखराबाट २७ सयमा उडेर भैरहवा

July 27, 2019 Rohit Basnet 0

साउन ११ पोखरा पोखराबाट लुम्विनी जाने पर्यटकलाइ खुसिको खवर बुद्ध एयरले करिब एक वर्ष देखि पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक उडान गरिरहेको छ । यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि […]

चिनका युनान प्रान्तका भाइस गर्भनर र पोखरा नगर प्रमुख बीच भेटवार्ता

July 26, 2019 Rohit Basnet 0

साउन १० पोखरा: चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा […]

अस्पतालमा सुत्केरीको मृत्यु पछि तनाब

July 26, 2019 Rohit Basnet 0

साउन १० पोखरा: पोखराको पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको ज्यान गएपछि तनाब उत्पन्न भएको छ । हिजो बिहान अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुककी ३३ बर्षिय निशा कुमारी थापाको चिकित्सकको लापरवाहीका […]

पोखराको पर्यटकीय होटलमा बालिकालाई बन्धक बनाई करणी

July 24, 2019 Rohit Basnet 0

साउन ८ पोखरा : पोखराको एक होटलमा आठ दिनदेखि बालिकालाई बन्धक बनाई करणी गर्ने शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेका छ । मोरङको बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नम्बर ७ बस्ने २८ […]

1 2 3