आन्तरिक उडानमा सबैभन्दा ठूलो :यती एयरलाइन्स
कार्तिक ११, काठमाडौं नीजि क्षेत्रको यती एयरलाइन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारीमा छ । सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयर चाँडै मर्ज हुँदैछन्। आन्तरिक उडान […]