August 19, 2022

मदिराले ‘लठ्ठ’ भएर विमान चलाउने पाइलट

July 30, 2018 Rohit Basnet 0

काठमाडौं–  बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ बजेर ४० मिनेटमा उड्ने तालिका थियो फ्लाइ दुबईको ‘एफजेड–७३७’ कल साइनको विमान । विमान उडाउने जिम्मेवारी थियो एम हुसेनको । जब  विमानमा यात्राका लागि यात्रुहरु सम्पूर्ण सुरक्षाजाँच प्रक्रिया पार […]

च्याउ खाँदा एकै घरका ६ जना विरामी

July 29, 2018 Rohit Basnet 0

साउन १३ पोखरा पोखरामा च्याउको तरकारी खाँदा एकै घरका ६ जना विरामी परेका छन् । बिरामी पर्नेहरुमा वगर वस्ने वर्ष ३४ को भुवन घर्तीमगर, उनकी श्रीमति मनकुमरारी घर्तिमगर, छोरी वर्ष १७ को रिभना घर्तीमगर, छोरा […]

‘घरायसी मामिला’ मा मानवअधिकारकर्मीको चासो

July 29, 2018 Rohit Basnet 0

ममताले पाइनन् छोरासरह अधिकार सन्देश श्रेष्ठ १३ साउन, पोखरा । शुक्रबार त्रिशुली नदीमा खसेर भएको कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो । मधुका छोरा छैनन्, दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले […]

कार त्रिशुलीमा खस्यो पोखराका पर्यटन व्यवसायी मधुकर सुबेदीको निधन

July 27, 2018 Rohit Basnet 0

पोखरा, ११ साउन/ शुक्रबार पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी भएको दुर्घटनामा परि पोखराका एक जनाको निधन भएको छ । गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी मधुकर सुबेदीको मृत्यु भएको हो […]

कास्की प्रहरीद्धारा ३,७५,४२० नगद सहित जुवाडे पक्राउ

July 14, 2018 Rohit Basnet 0

असार ३० पोखरा कास्की प्रहरीले ३ लाख ७५ हजार ४ सय २० नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोक स्थित मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छा घरका कबिन तुलाचनले अवैध रुपमा […]

बेपत्ता पोखरा महानगरकाका बरिष्ठ अधिकृत पौडेलको सव फेला

July 14, 2018 Rohit Basnet 0

पोखरा, ३० असाररअसार ९ गते देखी बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहान तनुहँको भिमादको सेती नदिकिनारमा सव फेला परेको छ । उनी हराएको २२ दिन पछि भिमानबाट सव फेला […]

राजु परियारको  दरौ सिरुबारी सार्बजनिक

July 13, 2018 Rohit Basnet 0

पोखरा, २९ असार तीन बर्षको लामो समयको अन्तराल पछी चर्चित लोक गायक राजु परियारको बहु प्रतिक्षित म्युजिक भिडियो दरै सिरुबारी युटुबमा सार्बजनिक भएको छ । म्यूजिक भिडियोलाई श्याम शुक्ला फिल्म प्रोडक्सनको आधिकारिक युटुब च्यानल श्याम […]

पटना–पोखरा हवाई सेवा भएमा ३० प्रतिशत पर्यटक बृद्धि हुने

July 12, 2018 Rohit Basnet 0

पटना, २८ असार/पोखरेली पर्यटन व्यवसायी पर्यटन प्रवद्र्धनका लागि भारतको विहार राज्यको राजधानी पटना आईपुगेका छन् । गर्मी ठाउँ विहार तथा आसपासका विहारी नागरिकलाई गर्मी छल्न पोखरा बोलाउनका लागि चलिए पोखरा अभियान लिएर नेपाल पर्यटन वोर्डको […]

पोखराको शितल सन्देश लिएर चलिए पोखरा अभियान शुरु

July 11, 2018 Rohit Basnet 0

रोहीत वस्नेत असार २७ पोखरा : पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराको जम्बो टोली पर्यटन प्रवद्र्धनको लागी बोर्डर टाउन सेल्स मिसनको अभियानमा भारत तर्फ लागेको छ । उक्त […]

१५ करोड लगानीमा डिपार्टमेन्टल स्टोर्स

July 9, 2018 Rohit Basnet 0

पोखरा, २५ असार/करिब ७ वर्ष पहिले सानो स्टोर्सका रुपमा सञ्चालनमा आएको सुलभ स्टोर्स अब डिपार्टमेन्टल स्टोर्सको रुपमा नारेश्वरमा मंगलबार देखी पुर्ण सञ्चालनमा आउने भएको छ । सुलभ उपभोक्ता सहकारी संस्थामार्फत लेकसाइडस्थित गौरीघाटमा सञ्चालित स्टोर्सले १५ […]

1 2 3