August 19, 2022

जहाज उडाउने पाइलटको व्यवस्था भएन विदेशबाट बोलाउँदै

June 30, 2018 Rohit Basnet 0

असार १६ पोखरा: नेपाल वायु सेवा निगमले किनको ए ३३० विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘अन्नपूर्ण’ नाम दिइएको सो विमानले ‘नाइन एन एएलवाई’ कलसाइन पाएको छ । यो जहाज उडाउने पाइलट […]

नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ गठन : अध्यक्षमा हरी वास्तोला

June 30, 2018 Rohit Basnet 0

पोखरा पर्यटन समाचार पोखरा १६ असार : पर्यटन प्रवद्र्धनको लागि पर्यटन संचार क्षेत्रलाई प्राथमिकतामा राखी पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकारहरुको भेलाले प्रदेश नं. ४ को पर्यटनका क्षेत्रमा कलम चलाउने उद्देश्यका साथ नेपाल पर्यटन पत्रकार संघ […]

ईलाका प्रहरी कार्यालय शिशुवाको प्रवेशद्धार एवं कम्पाउन्ड समुद्घाटन

June 28, 2018 Rohit Basnet 0

असार १४ पोखरा :  ईलाका प्रहरी कार्यालय शिशुवाको प्रवेशद्धार एवं कम्पाउन्ड प्रदेश  न ४ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिह बोहराले समुद्घाटन गरे । जनताको सहयोग विना प्रहरीको एक्लो प्रयासले मात्रै समाजमा प्रभावकारी शान्ती सुरक्षा कायम गर्न […]

सूचना अधिकारी र सञ्चारकर्मी विच समन्वय हुनुपर्नेमा जोड

June 28, 2018 Rohit Basnet 0

असार १४ पोखरा: आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित प्रादेशिक मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता र सञ्चारकर्मीबीचको छालफल एवं अन्तक्र्रियामा उनिहरुले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि र पारदर्शिताका लागि भइरहेका सेवा प्रवाह जनतासमक्ष पुग्नुपर्ने बताए। […]

नक्कली प्रहरी पक्राउ परे

June 28, 2018 Rohit Basnet 0

असार १४ पोखरा : कास्की जिल्लामा केही ब्यक्तिहरुलाई बिभिन्न कारण देखाई बिभिन्न किसिमबाट अपराध अनुसन्धान शाखाको ईन्सपेटर तथा मानव अधिकार विभागिय प्रमुख हौ भनि पैसा असुल्ने तथा दिन नमाने जे पनि गर्छौ भनि शरिर बन्दक […]

तनहुँमा पेट्रोल बोकेको लोड ट्याङ्कर पल्टीयो

June 27, 2018 Rohit Basnet 0

पोखरा १३ असार  : तनहुँमा पेट्रोल बोकेको लोड ट्याङ्कर पल्टेको छ तनहुँको भानु नगरपालिका ३ खहरे स्थीत डुम्रे ( बेशीशहर सडक खण्डमा डुम्रेबाट बेशीशहर लम्जुङतर्फ जादै गरेको ना ७ ख ५२२३ नम्बरको पेट्रोल बोकेको लोड […]

कास्की प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

June 27, 2018 Rohit Basnet 0

पोखरा १३ असार जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । आफ्नो कार्यकालका १२ वुँदै प्रमुख कार्ययोजना अन्तर्गत फरार अपराधी पक्राउ कार्यलाई प्रमुख प्राथामिकतामा राखी २०७५।०१।३० […]

धान खेतीयोग्य जमिनको संरक्षणको लागी असारे रोपाई महोत्सव

June 26, 2018 Rohit Basnet 0

रोहीत वस्नेत पोखरा १२ असार : पोखरा सवै मौसमका लागी भन्ने मूलनाराका साथ पोखरा पर्यटन परिषद्को आयोजनामा हुने १५ औ असारे रोपाई महोत्सव असार १५ गते पोखरा लेखनाथ महानगरपालिका —२४ पामेमा आयोजना गरीएको महोत्सव मुल […]

महँगा पर्यटक भित्र्याउने एयरपोर्टको रुपमा विकास पोखरा एयरपोर्ट : मन्त्री रविन्द्र अधिकारी

June 25, 2018 Rohit Basnet 0

पोखरा, ११ असार : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले भौगोलिक कारणले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साना विमान मात्र संचालन गर्न सकिने बताएका छन। सोमबार पोखरामा प्रेस चौतारी र प्रेस सेन्टरले सयुक्त रुपमा आयोजना […]

पर्यटन प्रबद्र्धनका लागि भारतीय जनता पार्टीको सहयोग : उत्तर प्रदेशका प्रबक्ता राकेश त्रिपाठी

June 25, 2018 Rohit Basnet 0

पोखरा, ११ असार :  भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रबक्ता राकेश त्रिपाठीले पोखराको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै बढी भन्दा बढी पर्यटक तान्न पर्यटन मैत्रीपूर्वाधार निर्माणका लागि सुझाव दिएका छन् । पोखरा चार दिने निजी भ्रमणको […]

1 2 3 4