August 19, 2022

पर्यटन विकासमा होटलको महत्व : पर्यटन मन्त्री अधिकारी

May 31, 2018 Rohit Basnet 0

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने होटलको महत्व रहेको बताएका छन् ।  पर्यटकीयस्थल ठमेलमा स्थापना भएको ‘नेपाली घर’ नामक होटलको बुधबार उद्घाटन गर्दै […]

चीनमा भएको प्याराग्लाइडिङ्ग प्रि वल्र्ड कपमा नेपाल तेस्रो

May 31, 2018 Rohit Basnet 0

पोखरा, १७ जेठ/चिनको हिनान प्रान्तको लिनझ्याउमा २०७५ जेठ १२–१७ मा सम्पन्न प्याराग्लाइडिङ क्रस कन्ट्रि प्रि वल्र्ड कपमा नेपालका बिशाल थापाले व्यक्तिगत इभेन्टमा तेस्रो स्थान हात पारेका छन ।  करिब ६ दिन सम्म चलेको प्रतियोगितामा नेपालका कृष्ण […]

प्रदेश ४, बजेटमा किन ठगियो केन्द्रिय अनुदान जम्मा १३ अर्व १७ मात्रै

May 31, 2018 Rohit Basnet 0

पोखरा, १६ जेठ /सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटबाट सबैभन्दा कम रकम प्रदेश ४ लाई परेको छ । सबैभन्दा कम प्रदेश ४ लाई १३ अर्व २७ करोड ८६ लाख रुपैयाँ छ । सबै भन्दा […]

पत्रपत्रिका, रेडियो तथा अनलाइन संचार माध्यमहरुको दर्ता प्रदेशबाटै गर्ने व्यवस्था गर्न माग

May 31, 2018 Rohit Basnet 0

जेठ, पोखरा । नेपाल पत्रकार महासंघ प्रदेश ४ ले पत्रपत्रिका, रेडियो तथा अनलाइन संचार माध्यमहरुको दर्ता प्रदेशबाटै गर्ने व्यवस्था गर्न माग गरेको छ । महासंघको नवनिर्वाचित प्रादेशिक समितिले वुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा […]

सिद्धबाबामा सुरुङमार्ग बन्ने, ७ वटा सुरुङमार्ग निर्माण गर्ने

May 29, 2018 Rohit Basnet 0

काठमाडौं १५ जेठ । अत्याधिक जोखिमयुक्त सडक मार्गको रुपमा चिनिएको सिद्धार्थ राजमार्गको सिद्धबाबामा अब सुरुङमार्ग बन्ने भएको छ । चट्टान खसेर बाटो अबरुद्ध भैरहने र अत्याधिक दुर्घटना हुने स्थान सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने गरी सरकारले […]

२०२० मा २० लाख पर्यटक भित्र्याउन भिजिट नेपाल इयर मनाउने

May 29, 2018 Rohit Basnet 0

पोखरा, १५ जेठ /नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटकलाई भित्राउन सरकारले भिजिट इयर २०२० मनाउने भएको छ। २० लाख पर्यटक ल्याउने लक्ष्यसहित सरकार ‘भिजिट इयर’ मनाउन लागेको हो। पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि ‘पहिले देश अनि […]

बजेटमा बीमा प्राथमिकतामा, कर्मचारी, जेष्ठ नागरिक र पत्रकारलाई थप सुविधा

May 29, 2018 Rohit Basnet 0

पोखरा १५  जेठ अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटले बीमा क्षेत्रलाई प्रथमिकता दिएको छ । मन्त्री खतिवडाले बजेट विवरण प्रस्तुत गर्दै कृषि तथा स्वास्थ्य बीमा निरन्तरता दिदै लघुबीमा, जेष्ठ नागरिक, […]

मुक्तिनाथमा भारतीय धार्मिक पर्यटकको संख्यामा वृद्धि

May 27, 2018 Rohit Basnet 0

पोखरा,   प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनपछि मुक्तिनाथमा भारतीय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको वताएका छन् । टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)पश्चिमाञ्चल […]

पोखराका प्याराग्लाइडिङको सुरक्षा माथी अब राज्यले कडा निगरानी गर्ने

May 25, 2018 Rohit Basnet 0

पोखरा, ११ जेठ /प्याराग्लाइडिङ्गका लागि उडान भर्ने कम्पनीहरु माथी अब राज्यले कडा निगरानी गर्ने भएको छ । विशेष गरी धेरै पर्यटक र यात्रुहरु उच्च जोखिममा देखिएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस बारे गम्भिर […]

अव पोखरामा सार्वजनिक स्थलमा चुरोटको खान नपाईने

May 24, 2018 Rohit Basnet 0

पोखरा, १० जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सार्वजनिक स्थलमा चुरोट तान्नेलाई कार्वाही गरेको छ । प्रहरीले पोखराको लेकसाइडबाट २ जना र रामबजार क्षेत्रबाट १२ जना गरी १४ जनालाई सार्वजनिक स्थलमा चुरोट तानेको अवस्थामा प्रहरीले […]

1 2 3 5