August 19, 2022

बुद्धम् शरणम् गछ्यामी (आज २५६२औं बुद्ध जयन्ती )

April 30, 2018 Rohit Basnet 0

लुम्विनि १७ बैशाख आज २५६२औं बुद्ध जयन्ती, वैशाख शुक्ल पूर्णिमाको दिनलाई प्रत्येक वर्ष भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरीन्छ । आजभन्दा २५६२ वर्ष पहिले इसापूर्व ५६३ अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा […]

फेवातालमा एक महिला मृत अवस्थामा फेला

April 30, 2018 Rohit Basnet 0

पोखराको फेवातालमा आइतबार  एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत्यु हुनेमा स्याङ्जाको पुतलिबजार नगरपालिका ७ हरिपाला घर भई पोखराको सृजनाचोक बस्ने ३५ बर्षीय  सबिता पोखरेल रहेको प्रहरीले जनाएको छ । स्थानियहरुले पोखरा लेखनाथ महानगरपालिका […]

सर्वोच्च अदालतः फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउ

April 29, 2018 Rohit Basnet 0

काठमाडौ १६ बैशाख । सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरु भत्काउन आदेश दिएको छ।अधिवक्ता खगेन्द्र सुवेदीले जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न भन्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधीश ओमप्रकाश मिश्र र […]

पोखरा फेवा ताल र ताल बाराहि मन्दिर

April 28, 2018 Rohit Basnet 0

टी. वि.सी. पोखरा १५ बैशाख पोखरा ४ नम्बर प्रदेशको राजधानी, विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरा । अधिराज्यकै एक सुन्दर र सफा शहरको रुपमा पश्चिमी गन्तव्यको आभाष गराउने पोखरा ।।  त्यस माथि धार्मिक पर्यटकीय […]

रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईलाई मातृशोक

April 28, 2018 Rohit Basnet 0

पोखरा, १४ वैशाख /पोखराका पर्यटन व्यवसायी तथा रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा पूर्ण कुमारी (मिठू) भट्टराईको ७५ बर्षको उमेरमा शुक्रबार दिउँसो लेकसाइडको आफ्नै निवासमा करीव ३ बजे स्वर्गारोहण […]

गाईड मजदुर परिवारलाई राहत स्वरुप रु १० लाख उपलब्ध ः टान पोखरा

April 27, 2018 Rohit Basnet 0

१४ बैशाख २०७५ टेकिङ्ग एजेन्सिज् एसोसियसन नेपाल (टान) क्षेत्रीय संघ पोखराले टेकिङ्ग मजदुरहरुको सामुहिक बिमा गरे बमोजिम सगरमाथा बिमा कम्पनी मार्फत चित्लाङ्ग गा.वि.स. वडा नं ५, धनकुटा स्थायी घर भई पोखरामा टेकिङ्ग गाईड गर्दै आएका […]

पोखरा पर्यटक वसपार्कमा ट्याक्सीको मनपरि अझै हटेन

April 25, 2018 Rohit Basnet 0

रोहीत वस्नेत १२ बैशाख २०७५  ः ट्याक्सी भन्न साथ मिटरमा चल्ने सार्वजनिक सवारी बुझिन्छ तर नेपालमा भने त्यस्तो सवारी बुझिन्छ, जहाँ गन्तव्य हेरेर भाडाको मोलमोलाइ हुन्छ र चालकलाई मनलाग्दो भाडा असुल्न छुट पनि छ । […]

पोखरालाई अपराधीको सेल्टर हुन दिन्न ः एसपी सिंह

April 23, 2018 Rohit Basnet 0

पोखरा, १० वैशाख ः कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना […]

नेपालले प्याराग्लाइडिङ्ग खेल बाट पदक प्राप्त गर्ने सम्भाबना मन्त्रि विश्वकर्मा

April 22, 2018 Rohit Basnet 0

पोखरा, बैशाख ९ । युबा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले १८ औ एशियाली खेलमा प्याराग्लाइडिङ्ग खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भाबना रहेको बताएका छन । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना […]

त्रिभुवन पौडेल पत्रकार महासंघ प्रदेश ४ मा निर्विरोध निर्वाचित

April 22, 2018 Rohit Basnet 0

पोखरा, बैशाख ९ । नेपाल पत्रकार महासंघ प्रदेश ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यद्यपी सोमबारसम्म दावी […]

1 2 3