August 19, 2022

सराङकोट पर्यटक क्षेत्रमा प्रेम बहादुर जिसी

October 29, 2017 Rohit Basnet 0

पोखरा, १२ कार्तिक । अन्तर्राष्ट्रिय रुपमा परिचित समग्र सराङ्कोटको वृहत्तर विकासका लागि गठित सराङ्कोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको १३ औं वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले प्रेम बहादुर जिसीको […]

पोखरा लेखनाथ महानगरपालिकालाई प्याराग्लाइडिङ व्यवसायीले डेढ करोड तिर्न बाँकी नतिरे उडान बन्द गर्ने

October 26, 2017 Rohit Basnet 0

पाेखरा, ९ कार्तिक / प्याराग्लाइडिङ व्यवसायीले ३ वर्षदेखि पोखरा लेखनाथ महानगरपालिकालाई कर बुझाएका छैनन् । व्यवसायीले महानगरपालिकालाई डेढ करोड रुपैयाँ कर वापत बुझाउन बाँकी छ । ‘३ वर्षदेखि व्यवसायीले कर तिरेका छैनन्,’ महानगरपालिका कर अधिकृत […]

पर्यटन र सूचना प्रविधि क्षेत्रमा कामदार टिकाउनै गाह्रो

October 26, 2017 Rohit Basnet 0

९ कात्तिक,  नेपालको श्रमबजारमा पर्यटन र सूचना प्रविधि क्षेत्रमा कामदार टिकाउनै गाह्रो हुने गरेको एक अध्ययनले देखाएको छ । सर्पोटिङ इकोनोमिक ट्रान्सफमेसन कार्यक्रमको लागि श्रम बजार सर्वेक्षण अन्तरगत गरिएको चार क्षेत्रको नमुना अध्ययनले यस्तो देखाएको […]

महिला पर्यटन व्यवसायी मञ्चद्धारा सडक बीचका डिभाइडरमा रोपिएका फुलका विरुवाको गोडमेल र सरसफाई

October 16, 2017 Rohit Basnet 0

पोखरा पर्यटन समाचारदाता असोज ३०, पोखरा महिला पर्यटन ब्यवसायि मंञ्चको आयोजनामा पर्यटकीय क्षेत्र लेकसाइडको सडक बीचका डिभाइडरमा रोपिएका फुलका विरुवाको गोडमेल र सरसफाई गरिएको छ । सो गोडमेल कार्य महिला पर्यटन ब्यवसायि मंञ्चको संयोजन एवं विभिन्न संघ संस्था र […]

फेवा तालमा ७ वटा प्याराग्लाइडर खसेको होइन झारिएको हो

October 16, 2017 Rohit Basnet 0

३० असोज  २०७४ राङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडर तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ । फेवातालमा ७ वटा प्याराग्लाइडिङ खस्दा एक चिनियाँ पर्यटक घाइते भएका छन् । एक प्याराग्लाइडिङ पाइलट भुपाल गुरुङले […]

पश्चिमाञ्चल होटल संघ पोखराले भाइटिका महोत्सव गर्ने

October 16, 2017 Rohit Basnet 0

पोखरा, ३० असोज ः पश्चिमाञ्चल होटल संघ पोखराले विगत वर्षहरुमा झै यसपटक पनि ११ औं भाइटिका महोत्सव २०१७ आयोजना गर्ने भएको छ । पोखराको लेकसाइड स्थित लालुपाते मार्गमा अवस्थित वटरफ्लाई चाइल्डक केयर सेन्टरको परिसरमा तिहारको […]

हिमाल आरोहणको ६७ वर्ष पछि शालिक शिलान्यास

October 12, 2017 Rohit Basnet 0

पोखरा, २६ असोज । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको आधार शिविरमा आरोहणको ६७ वर्ष पछि विश्वकै प्रथम हिमाल आरोही मोरिस हर्जोगको शालिक शिलान्य गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सुरु भएको […]

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा ७ करोडको रिसोर्ट

October 10, 2017 Rohit Basnet 0

मुस्ताङ २४ असोज । प्रसिद्ध धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई लक्षित गर्दै रु १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन […]

पर्यटकीय क्षेत्रमा कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं ।

October 10, 2017 Rohit Basnet 0

पोखरा पर्यटन समाचार पोखरा असोज २४ जातिय संस्कृतिको संरक्षण, सांस्कृतिक पहिचानको जर्गेना र पर्यटन प्रवद्र्धनका लागी अति सहयोगी यो घर जाडो याममा तातो र गर्मीमा शीतल हुने घुमाउरो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र […]

असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पुरा ।

October 8, 2017 Rohit Basnet 0

पोखरा असोज २२ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि आगामी असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । अन्नपूर्ण गाउँपालिका कास्की, […]