August 19, 2022

राष्ट्रिय पर्यटन पत्रकार संघको चौथो वार्षिक साधारण सभा : विदेशमा सुचनादुत नियुक्त गर्ने, पर्यटकको नाममा अवैध गतिविधि गर्नेहरुको पर्दाफास गर्ने

August 31, 2017 Rohit Basnet 0

१५ भदौ, काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले चौथो वार्षिक साधारण सभा भव्यताका साथ मनाएको छ। राजधानीमा बुधबार एक कार्यक्रम विच वार्षिक साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले […]

पोखराको फेवाताल अतिक्रमणप्रति नेफेजको ध्यानाकर्षण

August 29, 2017 Rohit Basnet 0

हालै सार्वजनिक भएको कास्कीको फेवातालको जग्गा अतिक्रमण छानबिनको अध्ययन प्रतिवेदन र त्यस सबन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ध्यानाकर्षण भएको जनाएको छ । ताल आसपासको हजारौँ रोपनी जग्गा अतिक्रमण भई व्यक्तिका […]

रारा राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव, वन गस्तीमा समस्या

August 28, 2017 Rohit Basnet 0

 १२ भदौ, मुगु । रारा राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव भएको छ । निकुञ्जमा दरबन्दी अनुरुप कर्मचारी नहुँदा प्रभावकारी काम गर्न समस्या भएको निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयमा गेम स्काउट दरवन्दीमा कर्मचारी नहुँदा वन गस्तीमा […]

लौ आयो पोखरामा उड्ने ट्याक्सि ।

August 26, 2017 Rohit Basnet 0

नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो।ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रमा केही वर्षदेखि उपलब्ध छ।अब भने नेपालमा ‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने ‘लाइट […]

पोखराका पर्यटन व्यवसायीबाट बाढीपीडितलाई सहयोग गर्न शुक्रबार तराई जादै

August 24, 2017 Rohit Basnet 0

पोखरा, ८ भदौ /पोखराका पर्यटन व्यवसायीले बाढीपीडितलाई सहयोग गर्न शुक्रबार त्यस तर्फ जाने भएका छन् । गणेश भट्टराई संयोजकत्वमा चारवटा समुह बनाएर व्यवसायीहरु शुक्रबार पोखराबाट सहयोगका लागि जाने सहयोग समितिका प्रचारप्रसार संयोजक हरी भुजेलले जानकारी […]

होम स्टेका पिताको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गरिने

August 22, 2017 Rohit Basnet 0

पोखरा । होम स्टेका पिता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ)द्धारा स्थापित स्व. क्या. रुद्रमान गुरुङ स्मृति पुरस्कार गाउँ पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने भएको छ। गाउँ […]

ट्राभल एजेन्सीहरूले पर्याप्त पैसा नदिँदा ‘टुरिष्ट गाइड’को पेशा संकटमा

August 21, 2017 Rohit Basnet 0

काठमाडौं, ५ भदौ– पछिल्लो समय उचित पारिश्रमिक अभावका कारण विदेशी पर्यटकमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक सूचना सम्प्रेषण गर्ने टुरिष्ट गाइडहरु पलायन हुन थालेका छन् । नेपाल घुम्न आउने विदेशीहरुलाई नेपालका विभिन्न क्षेत्रको […]

नगेन्द्र वहादुर थापा ः होटल प्रतिनिधि समाज पोखरामा अध्यक्ष

August 21, 2017 Rohit Basnet 0

रोहीत वस्नेत पोखरा भाद्र ५ ः होटल प्रतिनिधि समाज पोखराको १७औं साधारण सभा तथा ९औं विशेष अधिबेशनमा नगेन्द्र वहादुर थापाको अध्यक्षतामा १५ सदस्य सहित नयाँ कार्यसमिति चयन भएको छ । संस्थाका अध्यक्ष रहनुभएका समाजसेवी तथा […]

पर्यटन यातायातमा फेरी पनि अध्यक्ष ः बोबरजंग गुरुङ

August 21, 2017 Rohit Basnet 0

पोखरा, ३ भाद्र /पर्यटन यातायात समितिको नवौं अधिवेशन तथा १७ औं साधारण सभाले बोबरजंग गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा गणेश बहादुर सापकोटा, दितिय उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा […]

पश्चिम नेपालकै धार्मिक पर्यटनको आस्थाको केन्द्र बन्ने सुपा देउराली मन्दीर

August 19, 2017 Rohit Basnet 0

रोहीत वस्नेत पोखरा, भदौ ३ ः पश्चिम नेपालको कपिलवस्तु गोरुसिङ्गे बाट – अर्घाखाँचीको सन्धिखर्क सडकअन्तर्गत साँघुरो सडककिनारमा अवस्थित रहे पनि प्रख्यात सुपादेउराली मन्दिरको महिमा ठूलो छ । चारैतर्फ अग्लाअग्ला पहाड, हरियालीयुक्त शान्त र चिसो वातावरणमा रहेको […]

1 2 3 4