२१औं गाउँ पर्यटन दिवशमा उपराष्ट्रपतिले ‘जनयुद्ध पर्यटन’ प्रस्ताव
काठमाडौं, १६साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले आफ्नो २१औं वार्षिक साधारण सभासँगै गाउँ पर्यटन दिवश भव्यताका साथ मनाएको छ । ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा सोमबार आयोजित सो समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले सम्बोधन गर्नुभएको […]