August 19, 2022

पश्चिमाञ्चल होटल संघ पोखराको असार १६ बाट चलिए पोखरा सुरु

June 28, 2017 Rohit Basnet 0

पोखरा, १४ असार ः भारतयि पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल संघ पोखराले यही असार १६ गतेबाट उत्तर भारतका केही शहरहरुमा चलिए पोखरा अभियान संचालन गर्ने भएको छ । छ वर्ष अघि सुरु भएको यो अभियान […]

पर्यटनको राजधानी पोखराको लेकसाइड अब २४ सै घण्टा खुल्ला रहने

June 28, 2017 Rohit Basnet 0

पोखरा १४ असार । गृहमन्त्रीले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजना अन्तर्गत देशका मुख्य पर्यटकिय क्षेत्र पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग दिनरात खुल्ला हुने भएका हुन् । पर्यटन ब्यवसायीले पछिल्लो केहि बर्षदेखि आवाज उठाउदै […]

नेपाल पर्यटन व्यवसायी संगठन (नेटो) को प्रथम प्रादेशिक भेला सम्पन्न अध्यक्षमा इन्द्र भण्डारी

June 25, 2017 Rohit Basnet 0

रोहीत वस्नेत पोखरा ११, नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यावसायी संगठन (नेटा)को प्रथम प्रादेशिक भेला सम्पन्न भएको छ । भेलाले इन्द्र भण्डारीको अध्यक्षतामा ५१ सदस्सिय प्रदेश समिति गठन गरेको हो । समितिका पदाधिकारीहरु कार्यसमितिको […]

पर्यटक गाडीले ठक्कर दिदा घरविदामा आएका भारतीय सैनिकको मृत्यु

June 25, 2017 Rohit Basnet 0

पोखरा ११ असार । पोखरामा पर्यटक गाडीको ठक्करबाट घर विदामा आएका एक जना भारतीय सैनिकको मृत्यु भएको छ ।  आईतवार विहान पौने १२ बजे पोखराबाट काठमाडौं जादै गरेको ग १ य ५५१ नम्बरको पर्यटक गाडीले […]

पोखराको लेकसाइडको खहरे स्थित नमस्ते लजमा पर्यटक मृत अवस्थामा

June 24, 2017 Rohit Basnet 0

रोहीत वस्नेत १० असार ः पोखराकोे लेकसाइड स्थित होटल नमस्तेमा फ्रान्सका नागरीक इन्सिक क्रष्टियन मृत अवस्थामा भेटीएका छन् । सोमबार देखि होटलमा बसेका बिहीबार सम्म बाहीर घुमफिर गरेका थिए एकान्त तथा शान्त वातावरणमा एक्लै बस्न […]

देशभर स्टार होटलको सङ्ख्या १२० पुग्यो, पर्यटकीय होटल ९८५

June 24, 2017 Rohit Basnet 0

१० असार, काठमाडौं । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव […]

आगो लागेको नाटक त्रिभुवन विमानस्थलमा यसरी गरियो ‘उद्धार’

June 23, 2017 Rohit Basnet 0

९ असार काठमाडौं । शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा माइकिङ गर्दै १ सय ६८ यात्रु बोकेको ए ३३० जहाजका दुबै इञ्जिनले काम नगरेकोे जानकारी दिइयो । इमर्जेन्सी ल्याण्ड गर्नपर्ने भन्दै नजिकैको […]

लुक्लामा ६ दिनदेखि उडान अवरुद्ध, सयौं पर्यटक अलपत्र

June 22, 2017 Rohit Basnet 0

८ असार, सोलुखुम्बु । तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा बिगत ६ दिनदेखि कुनै हवाइ उडान नहुँदा बाहृय पर्यटक सहित स्थाानीय मारमा परेका छन् । सगरमाथा प्रवेशद्वारको एकमात्र विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान नहुँदा सयौं यात्रुहरु […]

विमानस्थलको बिजोगः काठमाडौंदेखि पोखरासम्म के काम हुँदैछ ?

June 22, 2017 Rohit Basnet 0

८ असार, काठमाडौं । नेपालमा पर्यटकहरु भित्रिने क्रममा उल्लेख्य सुधार नभएको व्यवसायीहरुबाट गुनासो आइरहेका बेला यसको कारणको खोजी हुन थालेको छ । नेपालमा स्तरीय होटलहरु पनि नयाँ नयाँ खुलिरहेका छन् । राजनीतिक वातावरण पनि सन्तोषजनक […]

1 2 3 4