August 19, 2022

नगर प्रमुख धनराज आचार्यले तीनवटा निर्णय गर्दै पदभार ग्रहण

May 26, 2022 Rohit Basnet 0

पोखरा महानगरपालिकामा नवनिर्वाचित नगर प्रमुख धनराज आचार्यले तीनवटा निर्णय गर्दै बिहीबार पदभार ग्रहण गरेका छन् ।१) न्यून आय भएका बच्चालाई पोषण भत्ता पाउने !२) पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने ! ३) पोखरालाई […]

पोखरामा मत गणना जारी धनराजलाई ३४३९ मतको अग्रता

May 21, 2022 Rohit Basnet 0

पोखरा ७ जेष्ठ : पोखरा महानगरपालिकामा मतगणना जारी छ । मतगणना शुरु भएको आज ८ दिन भैसक्यो तर कहिले सकिन्छ भन्ने टंङ्गो नै छैन । अहिले सम्म पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले […]

पोखरा अपडेट : कुन वडामा के हुँदै छ ।

May 18, 2022 Rohit Basnet 0

पोखरा महानगर अपडेट # मेयर:कलम-१६४१९सुर्य-१४३८४#उपमेयर:रुख-१६६३५सुर्य-१६३९८#वडा_अध्यक्ष्यहरु:पोखरा-१: एमाले बिजयीपोखरा-२: काङ्ग्रेस बिजयीपोखरा-३: काङ्ग्रेस बिजयीपोखरा-४: काङ्ग्रेस बिजयीपोखरा-५: एमाले बिजयीपोखरा-६: मतगणना जारीपोखरा-७: मतगणना जारीपोखरा-८: मतगणना जारीपोखरा-१२: काङ्ग्रेस बिजयीपोखरा-१३: काङ्ग्रेस बिजयीपोखरा-१४: केहि बेरमा गणना हुदैपोखरा-२०: मतगणना जारीपोखरा-२३: काङ्ग्रेस बिजयी/गठबन्धन पोखरा-२४: काङ्ग्रेस […]

पोखरा महानगरमा गठबन्धनकै अग्रता कायम

May 17, 2022 Rohit Basnet 0

जेठ ३ पोखरा : पोखरा महानगरपालिकाको जारी मत गणनामा गठबन्धनका तर्फबाट मेयर पदका धनराज आचार्यले अग्रता कायम राखेका छन् । केही समय पहिलाको प्राप्त सूचना अनुसार  १९ हजार ५ सय ६० मत गन्दा मेयर पदका […]

पोखरा महानगर बषौं देखि विचरा भई रोईरहेको छ , त्यसको आँशु पुछ्न आउँदैछु : धनराज

May 3, 2022 Rohit Basnet 0

बैशाख २० पोखरा : गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यले पोखरा महानगरपालिका काम गर्न नसकेर विचरा भएको बताएका छन् । पोखरा १५ मा जारी चुनावी घरदैलो कार्यक्रमका क्रममा उमेदवार आचार्यले पोखरा महानगरको […]

पोखरामा गठबन्धनको घोषणापत्र (पूर्णपाठ) फेवाकिनारको रत्नमन्दिरलाई म्युजियममा बदल्ने ।

April 28, 2022 Rohit Basnet 0

बैशाख १५ पोखरा : पोखरा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले गर्ने कामको योजना सहित चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

तालबाराही मन्दिरमा दिउँसै चोरी, बिज्ञ पुजारी नहुँदा कर्मकाण्डमा अप्ठ्यारो

March 7, 2022 Rohit Basnet 0

रोहित वस्नेत : फागुन २३ पोखरा : पोखरा लेकसाईड निवासी रामेश्वर भट्टराई छोरीको जन्मदीनमा छोरी सहित श्रीमती रचना कार्कीलाई लिएर भगवानको आर्शिवादको लागी तालवाराही मन्दिर पुग्छन् । श्रीमतीको आमाको देहान्त भएको बर्षदिन नपुगेकोले मन्दीर भित्र […]

भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा उदय सुवेदी

November 20, 2021 Rohit Basnet 0

मंसिर ४ पोखरा : गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको अध्यक्षमा उदय सुवेदी चयन भएका छन् । गण्डकी प्रदेशको सातौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन […]

फेवाताल किनार बृहत् सरसफाइ

October 11, 2021 Rohit Basnet 0

असोज २५ पोखरा : वातावरण संरक्षणकालागि महाअभियान कास्कीले पोखराको फेवाताल किनारमा संरक्षण पदयात्रा कार्यक्रम गरेको छ । यस अघि पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको नाममा सरसफाइ कार्यक्रम गर्दै आएको यस संस्थाले पछिल्लो समयमा वातावरण संरक्षणकालागि […]

मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुल्दै

September 22, 2021 Rohit Basnet 0

असोज ६ पोखरा : कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ ।  हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही […]

1 2 3 11