August 9, 2022

”अन्नपूर्ण आधारशिविर” (एबिसी)मा दक्षिण एसियाका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन

July 27, 2022 Rohit Basnet 0

साउन ११ पोखरा  : विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘अन्नपूर्ण आधारशिविर (एबिसी) मा दक्षिण एसिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । पर्यटन मन्त्रालयको तर्फबाट नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ […]

नेपाल भ्रमण दशक २०२३-२०३३ लाई घोषणा गर्ने तयारी

July 24, 2022 Rohit Basnet 0

साउन ८ काठमाडौं : सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । आगामी तीन […]

पर्यटन बसपार्क पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

July 6, 2022 Rohit Basnet 0

असार २२ पोखरा :   पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क […]

महानगरको मातहतमा नआइकन निजी कम्पनीलाई बुझाएको ”पर्यटन बसपार्क”

July 5, 2022 Rohit Basnet 0

असार २१ पोखरा  :  पोखराका पूर्वमेयर मानबहादुर जिसीले आफ्नो पदावधि सकिनुभन्दा ४८ घण्टाअघि सरकारी जग्गा निजी कम्पनीलाई सुम्पिएको खुलासा भएपछि पोखरा तरंगित बनेको छ । जेठ ५ गते पदावधि मुक्त हुने भएपछि एमालेबाट निर्वाचित तत्कालीन […]

पर्यटक बसपार्क सहित ६८ रोपनी सरकारी जग्गा भाडामा

July 4, 2022 Rohit Basnet 0

असार २० पोखरा :   स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेको बेला पोखरा महानगरका निवर्तमान मेयर मान बहादुर जिसीले पर्यटक बसपार्क सहित ६८ रोपनी सरकारी जग्गा ठेक्का लगाएको पाइएको छ । जिसीले आफैंले हस्ताक्षर गरेर पोखरा उपत्यका […]

रुस र युक्रेनको युद्धले पर्यटन क्षेत्र जोखिम ।

March 15, 2022 Rohit Basnet 0

चैत्र १ पोखरा : सरकारले पर्यटकीय आवागमन बढी हुने काठमाडौंको ठमेल, दरबारमार्ग र पोखराको लेकसाइडलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरेसँगै पोखरा लेकसाइडका व्यवसायी उत्साहित भएका छन् ।सरकारले २ पटक सम्म पोखरालाइ पर्यटकीय राजधानी […]

नेपाल र बंगलादेशबीच पर्यटकीय सम्बन्ध

November 19, 2021 Rohit Basnet 0

मंसिर ३ पोखरा : नेपाल र बंगलादेशबीच पर्यटकीय सम्बन्धलाई थप बलियो वनाउन बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी गरी अगाडी बढने सहमती भएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन(पाटा) नेपालको निमन्त्रणमा नेपालको […]

पोखरा सुरक्षित भन्दै ११ देशका राजदूत पोखरामा

September 26, 2021 Rohit Basnet 0

असोज १० पोखरा : गण्डकी प्रदेश सरकारले परराष्ट्रय मन्त्रालयहुँदै काठमाडौंमा रहेका सबैजसो देशका राजदूतलाई परिवारसहित घुम्न निम्तो पठाएअनुसार । कोरोना माहामारीपछि सहज हुँदै गएको परिस्थिति र ४१ औं विश्व पर्यटन दिवसको अवसरमा यतिबेला एक दर्जन […]

खुल्न थाले पर्यटकीय स्थल

September 12, 2021 Rohit Basnet 0

भाद्र २७ पोखरा : म्याग्दी तथा कास्कीका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । दोस्रो चरणको लकडाउनपछि ठप्प यहाँका पर्यटकीयस्थल कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र […]

पार्टी प्रबेश भन्दै पर्यटकिय संस्थाको नाम जोडेर ब्यक्ति सार्बजनिक गरिनु गम्भिर आपत्ती ।

September 8, 2021 Rohit Basnet 0

रोहीत वस्नेत भाद्र २३ पोखरा : पोखरामा भएको एक राजनैतिक सार्बजनिक कार्यक्रममा राजनितीक एजेन्डासंग पार्टी प्रबेश भन्दै पर्यटकिय संस्थाको नाम जोडेर ब्यक्ति सार्बजनिक गरिनु गम्भिर आपत्ती भएको भन्दै टान पश्चिामाञ्चल पोखराका अध्यक्ष शुसिल पौडेलले सामाजिक […]

1 2 3 21