August 9, 2022

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा

August 7, 2022 Rohit Basnet 0

साउन २३ पोखरा : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बैठक संस्कृती, […]

”अन्नपूर्ण आधारशिविर” (एबिसी)मा दक्षिण एसियाका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन

July 27, 2022 Rohit Basnet 0

साउन ११ पोखरा  : विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘अन्नपूर्ण आधारशिविर (एबिसी) मा दक्षिण एसिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । पर्यटन मन्त्रालयको तर्फबाट नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ […]

महानगरको मातहतमा नआइकन निजी कम्पनीलाई बुझाएको ”पर्यटन बसपार्क”

July 5, 2022 Rohit Basnet 0

असार २१ पोखरा  :  पोखराका पूर्वमेयर मानबहादुर जिसीले आफ्नो पदावधि सकिनुभन्दा ४८ घण्टाअघि सरकारी जग्गा निजी कम्पनीलाई सुम्पिएको खुलासा भएपछि पोखरा तरंगित बनेको छ । जेठ ५ गते पदावधि मुक्त हुने भएपछि एमालेबाट निर्वाचित तत्कालीन […]

पर्यटक बसपार्क सहित ६८ रोपनी सरकारी जग्गा भाडामा

July 4, 2022 Rohit Basnet 0

असार २० पोखरा :   स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेको बेला पोखरा महानगरका निवर्तमान मेयर मान बहादुर जिसीले पर्यटक बसपार्क सहित ६८ रोपनी सरकारी जग्गा ठेक्का लगाएको पाइएको छ । जिसीले आफैंले हस्ताक्षर गरेर पोखरा उपत्यका […]

घटाइएको फेवा मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

June 27, 2022 Rohit Basnet 0

पोखरा  । पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले तोकेको फेवाताल लगायत यहाँका ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतको आदेश विपरित महानगरले घटाएर तोकेको मापदण्ड खारेजी गर्न माग गर्दै […]

बरीष्ठ पर्यटन व्यवसायी पराजुली दम्पत्तिद्वारा वैवाहिक वर्षगाँठका अवसरमा विद्यालयमा अक्षयकोष

June 27, 2022 Rohit Basnet 0

असार १३ पोखरा : पोखराका बरीष्ठ पर्यटन व्यवसायी भरतराज पराजुली तथा महिला पर्यटन व्यवसायी मञ्चका संथापक अध्यक्ष जमुना पराजुली पहारीले आफ्नो २५औं बैवाहीक बर्ष गाँठको अवसरमा आफुले शिक्षा हासिल गरेको विधालय श्री ताल बाराही माध्यमिक […]

असारे रोपाइँ महोत्सव

June 18, 2022 Rohit Basnet 0

असार ४ पोखरा  :  पोखराको हेम्जामा यही असार १५ गते असारे रोपाइँ महोत्सव २०७९ हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजना तथा देविस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७औँ असारे रोपाइँ महोत्सव गर्न लागेको परिषदका […]

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

June 15, 2022 Rohit Basnet 0

असार १  पोखरा : चालु आर्थिक  वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षको […]

सुचनाको हकका लागि वडा सञ्जाल ६ ले जनप्रतिनिधि लाई ६ बुँदे ध्यानाकर्षण बुझाएयो ।

June 9, 2022 Rohit Basnet 0

पोखरा २६ जेष्ठ :  पर्यटकीय नगरी लेकसाईड पोखरा वडा नं ६ लाई व्यवस्थीत वडा बनाउन पर्यटन बिकास संगसगै नागरिकका समस्या समाधानका मुख्य ६ बुँदे ध्यानाकर्षण पत्र वडा जनप्रतिनिधि लाई सुचनाको हक का लागि वडा सञ्जाल […]

पोखरा महानगर बषौं देखि विचरा भई रोईरहेको छ , त्यसको आँशु पुछ्न आउँदैछु : धनराज

May 3, 2022 Rohit Basnet 0

बैशाख २० पोखरा : गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यले पोखरा महानगरपालिका काम गर्न नसकेर विचरा भएको बताएका छन् । पोखरा १५ मा जारी चुनावी घरदैलो कार्यक्रमका क्रममा उमेदवार आचार्यले पोखरा महानगरको […]

1 2 3 67