August 9, 2022

टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न

May 2, 2022 Rohit Basnet 0

पोखरा, १९ वैशाख(रासस) : ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा आज सम्पन्न भएको छ ।साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध […]

पोखरा विगार्न एमाले उम्मेदवार थापाको १० वर्ष योगदान : अटेरी पौडेल

May 2, 2022 Rohit Basnet 0

बैशाख १९ पोखरा : नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण थापालाई सोधिएको पश्नका सम्बन्धमा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका छन् । प्राईम टाईम टेलिभिजनद्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रम । छायाँकनका […]

पोखरामा गठबन्धनको घोषणापत्र (पूर्णपाठ) फेवाकिनारको रत्नमन्दिरलाई म्युजियममा बदल्ने ।

April 28, 2022 Rohit Basnet 0

बैशाख १५ पोखरा : पोखरा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले गर्ने कामको योजना सहित चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

पोखरा २४ कास्कीकोटमा नेकपा (एमाले) बाट रामचन्द्र थापाको अध्यक्षमा उम्मेदवारी

April 25, 2022 Rohit Basnet 0

बैशाख १२ पोखरा: साविक कास्कीकोट -७ मा जन्म भएका रामचन्द्र थापा । बाणिज्य शास्त्रमा स्नातक हासिल गरेका छन् । भारतको कलकत्ताबाट मार्केटिङ्ग एम वी ए गरेका बैकिङ्ग क्षेत्रका विज्ञ, एवं कुशल व्यवस्थापक थापा सामाजिक क्षेत्रमा […]

राष्ट्रिय हिरो बन्न नसकेको “राष्ट्रपति जिलेन्स्की”

April 25, 2022 Rohit Basnet 0

बैशाख १२ रुस : सन् 2013 – 2014 को क्रान्ति, जुन अमेरिका र पश्चिमी देश हरुको प्रत्यक्ष हस्तक्षेप बाट भएको  थियो, सत्ता परिवर्तन पश्चात, क्रान्तिको दौराणमा  दिइएको वाचाहरु ठिक उल्टो परिणाम पाएपछि जनता राष्ट्रपति पराशेन्को […]

को हुन् धनराज आचार्य ?

April 25, 2022 Rohit Basnet 0

रोहीत वस्नेत बैशाख १२ पोखरा : नेकपा एकीकृत समाजवादी पार्टीका नेता धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी पार्टीका नेता धनराज आचार्यले नेपाली कांग्रेसका नेता […]

मित्रकुन्ज पोखरा च्याप्टर द्वारा नयाँ बर्षको शुभकामना

April 13, 2022 Rohit Basnet 0

रुस युक्रेनको झगडा चाडैं शान्त होस भन्ने आशा चैत्र ३० पोखरा : मित्रकुन्ज पोखरा च्याप्टर द्वारा नयाँ बर्षको शुभकामना पुर्व सोभियत संघमा अध्ययन गरि पोखरामा विभिन्न पेशा तथा संघ संस्था संचालन गरेर बसेका मित्रकुन्जका सदस्यहरु […]

सुनसान मुक्तिनाथमा बढ्यो चहलपहल

April 11, 2022 Rohit Basnet 0

चैत्र २८ पोखरा : लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ ।कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने […]

सराङ्कोटमा सय वर्ष पुरानो इतिहास बोकेको सप्तसमाधीको संरक्षण

April 10, 2022 Rohit Basnet 0

चैत्र २७ पोखरा : कास्कीको सराङ्कोट १८ पदेली स्थित वागेश्वरी दुर्गादेवी मन्दिर परिसरको उत्तरी भेगमा अवस्थित करिब सय वर्ष पुरानो इतिहास बोकेको सप्तसमाधीको संरक्षणमा स्थानीयहरु जुटेका छन् । सप्तसमाधीको संरक्षणको लागी स्थानीयवासी र सप्तऋषि निर्माण […]

1 2 3 4 5 117