पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा
साउन २३ पोखरा : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बैठक संस्कृती, […]