
नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ।
नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै ५६ वर्षीया राजिना शाहीको मृत्यु भएको जनाइएको छ। मृत्युको कारण खुल्न सकेको छैन।
Leave a Reply