
हरी प्रसाद फूयाल ः पोखरा साउन २८ समाज सेवी धार्मीक व्यक्तित्व ठुलो टेकन गिरीको ७८ बर्षको उमेरमा निधन भएको छ ।
स्वः गिरी विश्व हिन्दु महासंघका उपाध्यक्ष, श्री गोपाल धामको अध्यक्ष, जसनाम सेवा समाजको अध्यक्ष, राधे राधे वडान १४ को उपाध्यक्ष, राष्ट्रिय धर्म सभाको अध्यक्ष लगायत शान्तिघाट विकास समितिको निमार्ण संयोजक भई अतुलनिय कार्य गरेका थिए भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका सल्लाहकार पनि थिए ।
पोखरा सभागृह निवासी स्व गिरीका ४ छोरा ७ छोरी तथा १ श्रीमती छन् ।
Leave a Reply