June 29, 2022

पोखरा महानगरमा गठबन्धनकै अग्रता कायम

जेठ ३ पोखरा : पोखरा महानगरपालिकाको जारी मत गणनामा गठबन्धनका तर्फबाट मेयर पदका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।

केही समय पहिलाको प्राप्त सूचना अनुसार  १९ हजार ५ सय ६० मत गन्दा मेयर पदका आचार्यले ८ हजार ७९ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिद्वन्द्वी थापाले ६ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् ।

उपमेयर पदका कोपिला रानाभाटले ८ हजार ३सय ७६मत ल्याएकी छन् । त्यस्तै, उपमेयरकै प्रतिद्वन्द्वी मञ्जु गुरुङले ७ हजार ८सय ९६ मतले पछ्याइरहेकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*