June 28, 2022

रसियन मतदान केन्द्र पोखरामा

असोज १ पोखरा
करिब दुइ दशक देखि रुसमा ब्लदिमिर पुटिन कै सरकार चलिरहेको छ । रुसि नागरिकहरुको लागि आफ्नो देश चलाउने नेताको चयन गर्ने अधिकारलाई जिम्मेवारी ठान्दै रुस सरकारले आजदेखि देश बिदेशमा मतदान सुरु गरेको थियो ।

गत बर्ष संविधान संसोधनको लागि चुनाव भए पश्चात आज देशै भरि तथा नेपाल मा बसेका रुसि नागरिकको लागि पर्यटकीय राजधानी पोखराको लेकसाइड स्थित अम्ब्रेला क्याफेमा सम्सदिय चुनाव सम्पन्न भएको नेपाल स्थित रुसि राजदुतावासका राजदुत Alexsei A. Novikov ,कन्सुलर Mikail Skovorodnikov र press officer Nikolay kapustinले बताउनु भयो ।

यो चुनाब सरकार परिबर्तन को लागि भए पनि फेरि सरकारमा पुतिन नै दोहोरिने कुरामा रुसि नागरिकहरु बताउँछन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*