
माघ २५ पोखरा:
लायन्स कलब अफ पिपल चौतारीले शुभ विहानी पोलिक्लिनिक प्रा.लि. पुरानो बसपार्क अगाडी उपचारमा हुनुहुने पोखरा-१७ का देवेन्द्र शाहीलाई १८ हजार रकम सहयोग प्रदान गरेको छ ।
बिगत लामो समय देखि शुभ विहानी पोलिक्लिनिक प्रा.लि. मा पेट सम्बन्धि रोगबाट पीडित शाहीलाई कलबका अध्यक्ष डा. ढाका वहादुर श्रेष्ठ, सचिव डा. विवेक लम्साल, कोषाध्यक्ष राजु सुनार, जोन चेर प्रसेन शिव वहादुर खड्का सदस्यहरु काशी बसेल, अबाजीत श्रेष्ठ, वसन्त कार्की, दिल वहादुर कडेलले संयुक्तरुपमा रकम हस्तान्त्रण गरेका छन्
Leave a Reply