
रोहीत वस्नेत
असार १५ पोखरा : रसीया सरकारले १४ वटा देशमा रसीयन फ्रिडेशनको संबिधान ससोधनको लागी निर्वाचन गरेको छ ।
आफ्ना नागरीक भएको ठाउँमा रसीयन सरकारले निर्वाचन गरेको हो ।
यसै क्रममा २९ जुनमा पोखरामा रहेका रसीयन नागरीकले पोखराको लेकसाईड खहरे स्थित अम्रेला क्याफेमा मतदान गरेका छन् ।
कडा शुरक्षाका विचमा पोखरामा रहेका लगभग २५ जना रसीयन नागरीकले मतदान गरेको कुरा संविधान संसोधन नेपालका लागी रसीयन राजदुतावास स्थित प्रेस सेक्रेटरी निकोले जानकारी दिए ।
Leave a Reply