
जेष्ठ ५ पोखरा: नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बाँकेका १२, धनुषाका २ र खोटाङ, सुनसरी, झापा तथा दैलेखका एकएक जनामा संक्रमण पुष्टि भएको हो।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।
Leave a Reply