
बैशाख २४ पोखरा : पर्साका १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दुई महिनादेखि ६६ वर्षसम्मको उमेर समूहका पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको बताए।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ।
Leave a Reply