
बैशाख ६ काठमाडौं:
लकडाउनका कारण अलपत्र परेका आफ्ना दुई जना भुटानी नागरिक (एकजना पाइलट र एकजना अभिनेत्री) लाई उद्धार गर्न शनिबार त्यहाँको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ ।
बिहान ७ः५३ बजे रित्तै काठमाडौंमा अवतरण गरेको ड्र्यक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले काठमाडौंमा अलपत्र परेर स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई ९ बजे लिएर फर्केको कुरा कान्तीपुरमा समाचार छ ।
Leave a Reply