
चैत्र २९ काठमाडौ: नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस परीक्षणको दायरा बढाइएको छ । शुक्रबारसम्ममा नेपालभरि कुल ३ हजार ५२५ जनाको कोरोना परिक्षण गरिएको छ । तीमध्ये हालसम्म ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
Leave a Reply