
फागुन ११ जोमसोम :
मुस्ताङ घुम्न आएका मलेसियन नागरिक (पोसपोर्ट नम्बर ८४०८२९०२६) राजलिङ्गमको मृत्यु भएको छ ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका १ रानीपौवामा विहान साढे १० बजे उनी मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा बेहोस भएर ढलेका ६६ बर्षिय राजलिङ्गम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उपचार गर्न जिल्ला अस्पताल जोमसोम पु¥याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
Leave a Reply