
माघ ५ काठमाडौ:
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिए ।
उहाँले आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा दिएका हुन । ।
उहाँलाई २०७५ भदौ ३१ को मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
Leave a Reply