
मंसिर २२ पोखरा :
महिला पर्यटन व्यवसायी मन्चले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
मञ्चले छोरेपाटन स्थित आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई नगद तथा पफलफूल सहयोग गरेको हो ।
अध्यक्ष जमुना पराजुलीको नेतृत्वमा पुगेको टोलीले आश्रमका व्यवस्थापक राजन सापकोटालाई नगद प्रदान गरेको हो ।

Leave a Reply