
रोहीत वस्नेत
मंसिर १६ पोखरा :
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतका खेलहरु आइतबारदेखि नै शुरु भए पनि पोखरामा भने सोमबार मात्रै औपचारिक शुभारम्भ गरिएको छ ।
स्थानीय सहजीकरण तथा व्यवस्थापन समितिले पोखरा रंगशालामा सोमबार भव्य समारोह आयोजना गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समारोहको उद्घाटन थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, प्रदेशका मन्त्री, सभामुख तथा सांसद तथा नेपालका विभिन्न कुना कुनाबाट सागको खेलकुद हेर्न आएका खेलप्रेमीहरु लगायत प्रोख्रेली जनताको भव्य उपस्थित थियो ।
साग शुभारम्भका निम्न तस्वीरहरु :











Leave a Reply