
मंसिर १५ पोखरा :
कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । दुई वडा , वडा नं. ३३ र २१ को मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् । वडा नम्बर २१ मा २५०७ ले अगाडि ३३ र २१ मत गणनामा सुर्य ३७७४ अगाडी देखिएको छ ।
Leave a Reply