
मंसिर १४ पोखरा ः
पोखराको नयाँबजार स्थित नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीय प्रत्यक्षदर्शीले वताए ।
वम विस्फोटपछि केहीबेरका लगि नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बम विस्फोट बारे कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।
Leave a Reply