
कार्तिक २ मनाङ
मनाङ मा पर्यटकको मृत्यु भएको छ ।
मनाङ जिल्ला डिस्याङ गाउँपालिका ७ टंकीमनाङ स्थित मनाङबाट थोरङला पासको लागी टेकिङ गर्दै गएका एक अमेरिकन नागरीक पास पोर्ट नंं. ६४६०२७४५ बर्ष ६५ का Stephen Vaughn S. Smith हृदयघातको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
Leave a Reply