
बैशाख १४ काठमाण्डौं
यति यएरलाइन्सले नयाँ ‘एटिआर–७२’ जहाज भित्र्याएको छ । एयरलाइन्सले ‘एटिआर–७२’ जहाज शनिबार काठमाण्डौं ल्याएको हो ।
अव यति एयरलाइन्ससँग ४ वटा एटिआर–७२ जहाज, एउटा एटिआर–४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको संख्या १० पुगेको छ ।
आन्तरिक उडानमा यतिले अहिले भद्रपुर, विराटनगर, पोखरा, भैरहवा, चितवन, धनगडी, नेपालगन्ज लगायतका गन्तव्यमा उडान भर्दै आएको छ ।
Leave a Reply