
चैत्र ३० पोखरा: भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ शनिबार पोखराबाट गरिएको छ । आज साँझ गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी शुब्बा गुरुङले एक समारोह बीच भ्रमण वर्ष २०२० को घोषणा गरेका छन् ।
२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिकरुपमा पोखराबाट शुभारम्भ भयो।
सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउँदै विदेशी पर्यटक आगमन अहिलेको भन्दा झण्डै दोब्बर बनाउने लक्ष्य राखेको छ ।
Leave a Reply