
भाद्र २८, पोखरा: पोखरा महानगरपालिका-२४ पामे घर भई पोखरा -६ जरेवरमा डेरा गरी बस्दै आएकी २५ बर्षीया माया बोधी लामा पोखरा- १७ रातो पहिरोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गत २५ गतेदेखि बेपत्ता भएकी लामा रातो पहिराको कुलोमा मृत भेटिएकी प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply