
भाद्र ८ पोखरा
तनहुँ :
भानु नगरपलिका(११ ढाडफेदीमा लम्जुङको सुन्दरबजार नगरपालिका २ बडहरे बस्ने वर्ष अंन्दाजी ५० ५२को बुद्धिराज गौली मृत अवस्थामा घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कास्की :
पोखरा वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको प्रमुख आतिथ्यतामा स्थानिय आमा समुह, युवा क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागितामा ट्राफिक व्यवस्थापन, लागूऔषध दुर्व्यशन तथा चोरी नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सृजनाचोकमा रहेको साईमन पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कास्की :
पोखरा महानगरपालीका(१९ लामाचौरमा रहेको नव आदर्श सामुदायिक युवा समाजको भवनमा सि आर भि।लामाचौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजना तथा प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङको प्रमुख आतिथ्यतामा स्थानिय आमा समुह, युवा क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा ट्राफिक व्यवस्थापन, लागूऔषध दुर्व्यशन तथा चोरी नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम समपन्न भएको प्रहरी उपरीक्षक नवराज भट्ट ले जानकारी दिए ।
Leave a Reply