
साउन २६ पोखरा : ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल टान मा हरि भुजेलको अध्यक्षमा नया कार्यसमिति चयन भएको छ । प्रथममा सुशील पाैडेल दृतीय मा धर्म राज पन्थी सचिब मा जीवनराज सापकाेटा सहसचिव मा उदय सुवेदी र काेषाअध्यमा कृष्ण प्रसाद आचार्य निर्वाचित भएका छन् ।
त्यसै गरि सदस्य मा प्रकास बास्ताकाेटि, राधिका पाैडेल ,बिश्वहाङ राई, रेसम अधिकारी ,काली बहादुर नेमाङ बिकास गुरुङ निर्वचित भएका छन् ।
Leave a Reply