
असार २२ पोखरा : मुस्ताङ सवारी दुर्घटननामा १५ जनाको मृत्यु मृतकहरुको नामावली: यस प्रकार छ
१ जि दाङ वर्ष ३० को बाल कुमार घर्ती
२ जि रोल्पा वर्ष २८ को सुकमान रोका
३ जि धादिङ वर्ष २३ को सुजन घलान चालक
४ जि सिन्धुली वर्ष २० को जिवन माझी
५ जि कैलाली वर्ष २२ को बिन्ती घर्ति
६ जि रोल्पा वर्ष १९ को महेश रोका
७ जि कपिलवस्तु वर्ष ३५ को कमान सिंह रोका
८ जि दाङ वर्ष ३१ की कबिता घ म महिला
९ जि रोल्पा वर्ष ३२ को रामकुमार पुन
१० जि दाङ वर्ष ३५ को सुबेर चौधरी
११ जि कैलाली वर्ष २३ की बिनिता घर्ती महिला
१२ जि दाङ वर्ष ४३ की शान्ती थापा ९ महिला
१३ जि रोल्पा वर्ष ३२ की सोन्तु घर्ती ९ महिला
१४ जि स्याङ्जा वर्ष २४ को कृष्ण क्षेत्री
१५ जि दाङ वर्ष २५ को कमल बुढा
Leave a Reply